Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस तोक्यो दोस्रो चरणको जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधि (विवरणसहित)


  • आइतबार, भाद्र २२ २०७६

  • कांग्रेस तोक्यो दोस्रो चरणको जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधि  (विवरणसहित)

    काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन अर्थात भदौ २४ गतेबाट हिमाल, पहाड, तराई–मधेश (हिपतम) जागरणको दोस्रो चरणको अभियान सुरु गर्ने भएको छ ।
    ‘हिपतम’ जागरण अभियानको प्रथम चरण बैशाख २५ मा प्रारम्भ भई जेठ २५ मा समापन भएको थियो । एक महिने प्रथम चरण पश्चात दोस्रो चरण पन्ध्र दिने रहेको छ । भदौ २४ गते प्रारम्भ हुने दोस्रो चरण असोज ७ गते समापन हुने पार्टी प्रवक्ता विश्वप्रकाशले जानकरी दिए ।

    केन्द्रीय प्रतिनिधिहरु को कहाँ तोकिएका छन्

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij