Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह अस्पताल भर्ना


  • मंगलबार, साउन २१ २०७६

  • कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह अस्पताल भर्ना

    काठमाडौं -नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन्।
    सोमबार अस्वस्थ्य भएपछि उपचारका लागि उनी नेपाल मेडिसिटी अस्पताल पुगेका थिए।
    ज्वरो, रूघाखोकी र युरिनमा इन्फेक्सन भएपछि उनलाई भर्ना गरेर उपचार सुरू गरिएको सिंहका सहयोगी युपी लामिछानेले बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij