Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुवासचन्द्र नेम्वाङको नेतृत्वमा संसदीय विशेष समिति गठन


  • सोमबार, साउन २० २०७६

  • सुवासचन्द्र नेम्वाङको नेतृत्वमा संसदीय विशेष समिति गठन

    काठमाडौं‌ – प्रतिनिधिसभाले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नेतृत्वमा संसदीय विशेष समिति गठन गरेको छ ।
    कांग्रेस र राजपाले गर्दै आएको संसद अवरुद्ध हटाउने क्रममा भएको सहमतिअनुसार यस्तो गतिरोधको अवस्था उत्पन्न नहोस् भन्नाका लागि संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन समिति बनेको हो ।
    समितिमा नेकपा प्रमुख सचेतक देव गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसालका साथै मिनेन्द्र रिजाल, उमाशंकर अरगरियालगायत रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij