Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता


  • बुधबार, जेष्ठ १ २०७६

  • नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

    काठमाडौं– नेकपाका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमल्टारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
    भेटमा चीनको युनान प्रान्तको कुन्मिन सहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इष्ट एसिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर’ का बिषयमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij