Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बाबुराम भट्टराईले दिए आँधी प्रभावितका लागि प्रदेश सरकारलाई ५ लाख सहयोग


  • बिहिबार, चैत्र २१ २०७५

  • बाबुराम भट्टराईले दिए आँधी प्रभावितका लागि  प्रदेश सरकारलाई ५ लाख सहयोग

    काठमाडौं– बारा र पर्सामा आएको विनाशकारी आँधीबाट प्रभावित भएकाहरुका लागि नयाँ शक्ति नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रदेश नम्बर २ सरकारमार्फत ५ लाख सहयोग गरेका छन् ।
    भट्टराईले बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
    सो रकम मुख्यमन्त्री राहत कोषमा जम्मा हुने मन्त्रीले सोनलले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij