Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसका सांसदद्वारा आज पनि संसदीय सुनुवाई समितिको बैठक बहिस्कार


  • आइतबार, फाल्गुन ५ २०७५

  • कांग्रेसका सांसदद्वारा आज पनि संसदीय सुनुवाई समितिको बैठक बहिस्कार

    काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार पनि संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेको छ।
    संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनुवाइको विषयमा छलफल गर्न बसेको बैठक कांग्रेस सांसदले बहिस्कार गरेका हुन् ।
    संवैधानिक परिषदले प्रक्रिया नपुर्‍याई विभिन्न पाँच स‌ंवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको भन्दै कांग्रेसले संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार गर्दै आएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij