Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दिपक मनाङ्गेले प्रदेशसभा सदस्यको सपथ लिए


  • मंगलबार, माघ १५ २०७५

  • दिपक मनाङ्गेले प्रदेशसभा सदस्यको  सपथ लिए

    काठमाडौं -सोमबार साँझ दिपक मनाङ्गे उर्फ राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् ।

    मनाङ्गेलाई गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्रप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

    सपथ खाइसकेपछि मनाङ्गेलाई बधाई तथा शुभकामना दिनेको भीड लागेको छ ।

    मनाङे गत मंसिरमा सम्पन्न प्रदेशसभाको निर्वाचनमा मनाङको प्रदेशसभा ख बाट निर्वाचित भएका थिए । उनलाई स्वतन्त्र उम्मेदवार बनेका वाम गठबन्धनले समर्थन गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij