Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

२३ कार्यकर्ताले काँग्रेस सभापति देउवालाई बुझाए ७ बुँदे सुझावपत्र


  • बिहिबार, माघ १० २०७५

  • २३ कार्यकर्ताले  काँग्रेस सभापति देउवालाई बुझाए ७ बुँदे सुझावपत्र

    काठमाडौं– प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ‘हाम्रो अभियान, हाम्रो काँग्रेस’मा आबद्ध २३ जनाले सुझावपत्र बुझाएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा २३ जनाले हस्ताक्षरसहित पार्टी सभापति देउवालाई सुझावपत्र बुझाएका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij