Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माल्दिभ्समा किरण चेम्जोङलाई उत्कृष्ट गोलरक्षक अवार्ड


  • शनिबार, पुष १४ २०७५

  • माल्दिभ्समा किरण चेम्जोङलाई उत्कृष्ट गोलरक्षक अवार्ड

    काठमाडौं- राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण कुमार चेम्जोङले माल्दिभ्समा उत्कृष्ट गोलरक्षकको अवार्ड हात पारेका छन् ।

    माल्दिभ्सको टिसी स्पोटर्सलाई यस बर्षको लिग जिताएका किरणले सुक्रबार अवार्ड हात पारेका हुन् ।

    माल्दिभ्स फुटबल डटकम र फुटबल एसोसियसन अफ माल्दिभ्सले संयुक्त रुपमा किरणलाई हालै उत्कृष्ट गोलरक्षकको मनोनयन समावेश गरेको थियो ।

    किरणले गत सिजन माल्दिभ्सको टिसी स्पोर्टस क्लबबाट धिवेही प्रिमियर लिग खेलेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij