Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसले मेलमिलाप दिवस मनाउन केन्द्रिय नेतालाई जिल्ला खटायो (नेताको नामसहित)


  • बिहिबार, पुष १२ २०७५

  • कांग्रेसले  मेलमिलाप दिवस मनाउन केन्द्रिय नेतालाई जिल्ला खटायो (नेताको नामसहित)

     

    काठमाडौं– नेपाली कांग्रेसले पुस १६ गते ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन पार्टीका नेताहरूलाई जिल्लामा खटाएको छ।
    कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहिबार जारी गरेको विज्ञप्तिअनुसार गोष्ठी, आमसभालगायत कार्यक्रम गर्न केन्द्रीय प्रतिनिधिलाई जिल्लामा खटाइएको छ।
    सभापति शेरबहादुर देउवा काठमाडौंमा खटिएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल गोरखामा खटिने भएका छन्।
    २०३३ पुस १६ गते बीपी कोइराला, गणेशमान सिंहलगायत नेता आठ वर्ष भारत निर्वासनबाट नेपाल फर्केको दिनको स्मरणमा कांग्रेसले मेलमिलाप दिवस मनाउँदै आएको छ।

    को नेता कहाँ खटाइयो ? 


    ताप्लेजुङ–सुजाता परियार
    पाँचथर–डा. डिला संग्रौला
    इलाम–महेन्द्र यादव
    झापा–कृष्णप्रसाद सिटौला
    संखुवासभा–मानबहादुर विश्वकर्मा
    तेह्रथुम– भीष्मराज आङ्दम्वे
    भोजपुर– अमृत अर्याल
    धनकुटा–सरिता प्रसाई
    मोरङ– डा. प्रकाशशरण महत
    सुनसरी–महेश आचार्य
    सोलुखुम्बु–कल्याणकुमार गुरुङ
    खोटाङ– केशवकुमार बुढाथोकी
    ओखलढुंगा–बलबहादुर के.सी.
    उदयपुर–आनन्दप्रसाद ढुंगाना
    सप्तरी– डा. मिनेन्द्र रिजाल
    सिरहा– विमलेन्द्र निधि
    दोलखा– किशोरसिंह राठौर
    रामेछाप– किरण यादव
    सिन्धुली– पुष्पा भुसाल
    धनुषा– धनराज गुरुङ
    महोत्तरी–सीतादेवी यादव
    सर्लाही–डा. शेखर कोइराला
    रसुवा– शिवप्रसाद हुमागाँई
    धादिङ –डा. रामशरण महत
    नुवाकोट– रमेश रिजाल
    काठमाडौं– शेरबहादुर देउवा
    संयोजन—ध्यानगोविन्द रञ्जित
    भक्तपुर– ईश्वरी न्यौपाने
    ललितपुर–उमाकान्त चौधरी
    काभ्रे–अर्जुननरसिंह के.सी.
    सिन्धुपाल्चोक– अम्बिका बस्नेत
    मकवानपुर– गुरूराज घिमिरे
    रौतहट– फर्मूल्लाह मंसुर
    बारा–महालक्ष्मी उपाध्याय ‘डिना’
    पर्सा–प्रकाशमान सिंह
    चितवन– ज्ञानेन्द्रबहादुर कार्की
    गोरखा– रामचन्द्र पौडेल
    मनाङ– सिता गुरुङ
    लम्जुङ– शंकर भण्डारी
    कास्की–पूर्णबहादुर खड्का
    तनहुँ– कमला पन्त
    स्याङजा– अर्जुनप्रसाद जोशी
    गुल्मी– रामकृष्ण यादव
    पाल्पा– डा. नारायण खड्का
    अर्घाखाँची– देवेन्द्रराज कँडेल
    नवलपुर– सुरेन्द्रराज पाण्डे
    नवलपरासी –दिलबहादुर घर्ती
    रुपन्देही– गोपालमान श्रेष्ठ
    कपिलवस्तु– बालकृष्ण खाँण
    मुस्ताङ– चित्रलेखा यादव
    म्याग्दी– जीवन परियार
    बाग्लुङ– हरिप्रसाद नेपाल
    पर्वत– दिपक गिरी
    रूकुम (पूर्व) बालकृष्ण पाण्डे
    रूकुम (पश्चिम) –शिला शर्मा खड्का
    रोल्पा– बीरबहादुर बलायर
    प्यूठान– रत्न शेरचन
    सल्यान– पार्वता डी.सी. चौधरी
    दाङ– मोहनबहादुर बस्नेत
    डोल्पा– जीवनबहादुर शाही
    मुगु–हसन अन्सारी
    जुम्ला– गगनकुमार थापा
    कालिकोट– लक्ष्मी परियार
    हुम्ला– बहादुर सिंह (लामा) तामाङ
    जाजरकोट –प्रदीप पौडेल
    दैलेख –गोविन्द भट्टराई
    सुर्खेत –श्यामकुमार घिमिरे
    बाँके– मीन विश्वकर्मा
    वर्दिया– डा. चन्द्र भण्डारी
    बाजुरा–दिलेन्द्रप्रसाद बडू
    अछाम–हृदयराम थानी
    बझाङ– आनन्द (गोरख) विष्ट
    डोटी–नविन्द्रराज जोशी
    कैलाली– रमेश लेखक
    दार्चुला– बद्रीप्रसाद पाण्डे
    बैतडी –अतहर कमाल मुसलमान
    डडेल्धुरा –एन.पी. साउँद
    कञ्चनपुर– अजयकुमार चौरसिया

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij