Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वप्रधानमन्त्री डा. गिरीको निधन


  • मंगलबार, पुष ३ २०७५

  • पूर्वप्रधानमन्त्री डा. गिरीको निधन

    काठमाडौं– पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष डा‍‍.तुलसी गिरीको ९३ वर्षमा निधन भएको छ।
    मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको छ।
    कलेजोको क्यान्सरबाट पीडित उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट डिस्चार्जभएर घर गएका थिए।
    नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा प्रधानमन्त्री भएका राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij