Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजबाट एभरेष्ट प्रिमियर  लिग सुरु


  • शनिबार, मंसिर २२ २०७५

  • आजबाट एभरेष्ट प्रिमियर  लिग सुरु

    काठमाडौं –  विराटनगर वारियर्सले शनिबार ललितपुर प्याट्रियोटस्विरुद्धको खेल्दै एभरेष्ट प्रिमियर  लिग(इपिएल) २०१८ को उपाधि रक्षा अभियान थाल्नेछ।

    प्रतियोगितामा अघिल्लो संस्करणकै टिम काठमाडौं किङ्स–११, ललितपुर प्याट्रियोट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स र पोखरा राइनोजको सहभागिता रहनेछ। विराटनगरले भैरहवालाई पराजित गर्दै गत संस्करणको उपाधि जितको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij