Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेविसंघद्धारा निर्मलालाई न्याय माग्दै प्रहरीकै गाडीमा पोस्टर टास्यो


  • मंगलबार, मंसिर १८ २०७५

  • नेविसंघद्धारा निर्मलालाई न्याय माग्दै  प्रहरीकै गाडीमा पोस्टर टास्यो

    काठमाडौं– नेपाल विद्यार्थी संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तलाई न्याय माग्दै प्रहरीकै गाडीमा पोस्टर टाँसेको छ।
    काठमाडौंको प्रर्दशनीमार्गस्थित आरआर क्याम्पस नेविसंघ इकाइले निर्मलाको फोटो भएको ‘सरकार भेटियो न्याय भेटिएन’ लेखिएको पोस्टर प्रहरीको गाडीमा टाँसेका हुन्।
    नेविसंघ आरआर इकाइले मंगलबार बिहान क्याम्पसको मुलगेट अगाडि, प्रर्दशनीमार्ग, पुतलीसडक, भृकुटीमण्डपमा निर्मलालाई न्याय माग्दै पोस्टर टाँसेका थिए।
    नेविसंघले प्रहरीको बा २ झ १४७ नम्बरको भ्यानमा पोस्टर टाँसेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij