Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पिक आवरको समयमा प्रदेश १ मा टिपर चलाउन रोक


  • मंगलबार, मंसिर १८ २०७५

  • पिक आवरको समयमा प्रदेश १ मा टिपर चलाउन रोक

    काठमाडौं– १ नम्बर प्रदेश ट्राफिक कार्यालयले बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म मुख्य राजमार्ग र सहायक मार्गमा टिपर चलाउन रोक लगाएको हो।
    दुर्घटना बढेपछि पुस १ गतेदेखिबाट नयाँ नियम लगाउन सूचना जारी गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij