Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कामनपा ३ मा देउवा पक्षवाट सूर्यमान महर्जन सभपति


  • बिहिबार, असोज १५ २०८३

  • कामनपा ३ मा देउवा पक्षवाट सूर्यमान महर्जन सभपति

    काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले काठमाडौं महानगर पालिका वार्ड नं. ३ मा वडा अधिवेशन सम्पन्न गरेको छ । वडा अधिवेशनले सूर्यमान महर्जनको सभापतित्वमा नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनमा कांग्रेस नेताहरू श्रीविनोद भट्टटाई, पूर्व सांसद सांसद भिमसेन खत्री, मगर संघ केन्द्रीय अध्यक्ष कृष्ण मगर लगाएतले शुभकामना ब्यक्त गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij