काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले टोखा नगर पालिका वार्ड नं. ४ मा वडा अधिवेशन सम्पन्न गरेको छ । वडा संयोजन अनिश श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको अधिवेशनको उद्घाटन काठमाडौं क्षेत्र नं. ५ का क्षेत्रीय सभापति, सांसद एवं पूर्वमन्त्री श्यामवहादुर खड्काले गरे । देउवा पक्षको वडा अधिवेशन आजवाट देशभर सुरु भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
