काठमाडौ – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ५ को क्षेत्रीय सभापतिमा चार जना प्रतिस्पर्धामा उत्रिने भएका छन् । क्षेत्रिय सभापतिमा रमेश डंगोल, राजु खड्का, ओमकृष्ण विमली र दिपकराज जोशीले उम्मेवारी घोषणा गरेका छन् । डंगोल प्रदेश क का सभापति हुन भने खड्का ख का सभापति हुन । विमली टोखा नगरका सभापति हुन भने जोशी टोखा २ का पूर्व वडा अध्यक्ष हुन ।
सर्वोच्च अदालतमा पार्टीको आधिकारिकता सम्बन्धी विवाद विचाराधिन भएकाले दुई वटा महाधिवेशन हुन लागेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
