Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस अनुशासन समितिका संयोजक नै हिरासत पुगे पछि . . .


  • आइतबार, भाद्र २८ २०८३

  • कांग्रेस अनुशासन समितिका संयोजक नै हिरासत पुगे पछि . . .

    काठमाडौं – नेपाली कांग्रेसको अनुशासन समितिका संयोजक तारामान गुरूङ एकसाता लामो प्रहरी हिरासत वाट मुक्त भएको खुलेको छ । चेक बाउन्स मुद्दामा उनी ८ दिन काठमाडौं प्रहरी परिसरको हिरासतमा बसेका हुन । प्रहरी स्रोतका अनुसार दोर्जे शेर्पाको ३३ लाख ५० हजार रुपैयाँ, रिगुज्याम्पु शेर्पाको १४ लाख र सुनुर्पु शेर्पाको २४ लाख रुपैयाँ चेक बाउन्स भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij