काठमाडौं – पूर्वप्रधानमन्त्री एवं कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले भोटेकोशी वाढीग्रस्त क्षेत्रको अवलोकन गरेका छन । भ्रमण पछि देउवाले भनेका छन -भोटेकोसी बाढिको विपत्तिबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको अवलोकन गरेको छु।
यो विपत्ति पछिको पुनर्निर्माण र पुनःस्थापनामा जुट्न सबैलाई अनुरोध गर्दछु।


""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
