Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

१५ औं महाधिवेशनको तालिका ल्याउँदै छौं : डा. शसाङ्क कोइराला


  • शनिबार, भाद्र १३ २०८३

  • १५ औं महाधिवेशनको तालिका ल्याउँदै छौं : डा. शसाङ्क कोइराला

    काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले महाधिवेशनको कार्यतालिका ल्याउने तयारी थालेको छ । पूर्व महामन्त्री डा. शमाङ्क कोइरालाले एक विज्ञप्ती जारी गर्दै भनेका छन : ‘कथित विशेष महाधिवेशनबाट स्वघोषित कार्यसमितिले गर्ने गराउने अधिवेशन तथा महाधिवेशन सम्बन्धी गतिविधिमा सामेल नभई चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले गराउने महाधिवेशनको तयारीमा जुट्न सबै तहका साथीहरूलाई हार्दिक अनुरोध गर्दछु,’ । उनले आफुहरूले अदालतबाट न्याय पाउँने विश्वास समेत व्यक्त गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij