काठमाडौं – नेपालका रविन्द्र ढाँटले आफ्नो देशमा बाढीले विपत्ति आएको भन्दै सहयोग गर्न अपिल गरेका छन । रोड टु युफसीको सेमिफाइनल जितेका उनले जित पछि रिङ्बाट प्रतिक्रिया दिदै आफ्नो देश विपत्तिमा रहेका सहयोग गर्न आग्रह गरेका हुन । । चीनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डाेकलाई हराउँदै फाइनलमा पुगेका हुन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
