Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वागमतिका मुख्यमन्त्री अल्पमतमा, राजिनामा दिदै


  • सोमबार, भाद्र १ २०८३

  • वागमतिका मुख्यमन्त्री अल्पमतमा, राजिनामा दिदै

    काठमाडौं – बगमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बानियाँ संसद भित्र अल्पमतमा परेका छन । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी विच प्रदेशमा गठवन्धन गरे पछि उनी अल्पमतमा परेका हुन । राप्रपाले पनि सर्मथन नदिए पछि उनी पदबाट राजिनामा दिने भएका छन । उनले संसद्लाई सम्बोधन गर्दै राजिनामा दिने भएका हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij