काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिना पछि स्वदेश फर्किएका छन । जेनजी आन्दोलनमा आक्रमणमा परेका देउवा उपचार गर्न शिंगापुर हुँदै हङकङ पुगेका थिए । स्वदेश फर्किएका देउवालाई स्वागत गर्न कांग्रेस कार्यकर्ता विमानस्थल पुगेका थिए । कांग्रेस संस्थापन इतरले बोलाएको राष्ट्रिय भेलामा देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । कांग्रेसको आधिकारिकता सम्बन्धी मुद्दाको समेत पुनाबलोकन हुने भएको छ । देउवाको स्वदेश फिर्तिले राजनितिमा नयाँ तरङ्ग ल्याएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
