Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस विवाद : सर्वोच्चमा फेरि हुनेछ सुनुवाई


  • बिहिबार, साउन २१ २०८३

  • कांग्रेस विवाद : सर्वोच्चमा फेरि  हुनेछ सुनुवाई

    काठमाडौं – नेपाली कांग्रेसको विवाद फेरि सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ । तात्कालीन कार्यबहाक सभापति पूर्ण वहादुर खड्काले यस अघिको फैसला पुनरावेदनका लागी निवेदन दिए पछि अदालतले आज खड्काको पक्षमा निस्सा दिएको हो ।प्रधानन्यायाधीश मनोजकुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ गरेको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij