Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कर्णाली नदीमा यात्रुबाहक माइक्रो खसेर बेपत्ता


  • बिहिबार, असार १८ २०८३

  • कर्णाली नदीमा यात्रुबाहक माइक्रो खसेर बेपत्ता

    दैलेख – जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ साङ्गेताडास्थित कर्णाली नदीमा माइक्रो खसेर बेपत्ता भएको छ । क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक गाडी झन्डै ४०० मिटर मुनिको कर्णाली नदीमा खसेको हो । घटना स्थलमा एक यात्रुको शव भेटिएको छ । माइक्रोवसलाई खोलाले बगाएको छ । थप खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij