एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आज राती इरानलाई “धेरै कडा” प्रहार गर्ने चेतावनी दिनुका साथै खार्ग टापु कब्जा गर्ने दावी गरेका छन् । जुन टापुले इरानको लगभग ९०% कच्चा तेल निर्यात गर्दछ। उक्त टापु कब्जा गर्ने योजना महिनौंदेखि बनाइएको भए पनि हमलाको योजनालाई स्थगित गरिदै आएको सिएनएनले जनाएको छ ।
इरानभरि अमेरिकी हमलाहरू पछि लगातार दोस्रो दिन रातारात यस क्षेत्रमा रहेका अमेरिकी अड्डाहरूलाई इसले पनि लक्षित गरेको वाइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
