Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एसियन गेम छनोटको लागी नेपाली क्रिकेट टिमको घोषणा


  • आइतबार, जेष्ठ १० २०८३

  • एसियन गेम छनोटको लागी नेपाली क्रिकेट टिमको घोषणा

    काठमाडौं – नेपालले एसियन गेम छनोटको लागी खेल्ने नेपाली क्रिकेट टिमको घोषणा गरेको छ । दिपेन्द्र शिंह ऐरीको कप्तानीमा घोषणा गरिएको टिम मा रोहित पौडेल पनि सामेल छन । नेपाली टोली

     

    दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र शाहब आलम

    ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij