Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुकुम्वासी हटाउने निर्देशन बारे रक्षा बम : ‘रास्वपाको बाचा पत्र पढ्नुस्’


  • बिहिबार, बैशाख १० २०८३

  • सुकुम्वासी हटाउने निर्देशन बारे रक्षा बम : ‘रास्वपाको बाचा पत्र पढ्नुस्’

    काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आइतवार सम्म सुकुम्वासी बस्ती हटाउन दिएको निर्देशन प्रति जेनजी अभियन्ता रक्षा बमले कडा प्रतिक्रिया दिएकी छिन । उनले उक्त आदेश राष्ट्रिय स्वतन्त्र पार्टीको राजनितिक बेइमानी भएको बताईन । उनले भनेको छिन – ‘यो तपाईंको अपरिपक्वता मात्र होइन, जनताप्रति सिंगो रास्वपाको राजनीतिक बेइमानी हो ।’ उनले प्रधानमन्त्रीलाई रास्वपाको बाचा पत्र पढ्न पनि सुझाव दिएकी छन् ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij