काठमाडौं – नेपाली कांग्रेसको देउवा – खड्का पक्षले१४औँ महाधिवशेनबाट निर्वाचित केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूको भेला बोलाएको छ । भेला बैसाख १५ गतेलाई बोलाइएको हो । विशेष महाधिवेशन पक्षधरलाई सर्वोच्च अदालतले आधिकारिकता दिए पछि देउवा – खड्का पक्षले भेला बोलाएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
