Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसमा विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता


  • शुक्रबार, बैशाख ४ २०८३

  • कांग्रेसमा विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता

    काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादमा गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षले आधिकारिकता पाएको छ । सर्वोच्चले देउवा र खड्काको दाबी खारेज गर्दै थापा नेतृत्वमा रहेको नेपाली कांग्रेस र आधिकारिकता दिने गरी निर्वाचन आयोगबाट भएको निर्णयलाई वैधता दिएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij