Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारले बनायाे सम्पत्ति छानबिन आयोग गठन


  • बुधबार, बैशाख २ २०८३

  • सरकारले बनायाे सम्पत्ति छानबिन आयोग गठन

    काठमाडौं – सरकारले सम्पत्ति छानविन आयोग गठन गरेको छ । आज बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको हो । आयोगका सदस्यहरूमा पूर्वन्यायाधीशहरू चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij