काठमाडौं – नेपाली कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको छ । पूर्ण बहादुर खड्काले आफुलाई कार्यवहाक सभापति दावी गर्दै अपिल जारी गरे पछि अनुशासन समितिको बैठक बोलाइएको हो । बैठकले खड्कालाई कारवाही गर्न सक्ने बताइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
