Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्ण वहादुरले कार्यबहाक लेखे पछि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइयो


  • सोमबार, चैत्र ३० २०८२

  • पूर्ण वहादुरले कार्यबहाक लेखे पछि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइयो

    काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८३ वैशाख २ गते बुधबार दिउँसो २ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको का . वा. मुख्य सचिव कृष्णप्रसाद दुलाल ले जानकारी दिए । पूर्ण वहादुर खड्‌काले कार्यवहाक सभापति दावी गरेर विज्ञप्ती जारी गरे पछि वैठक बोलाइएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij