काठमाडौ – कांग्रेस नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई सर्वोच्च अदालतले रिहा गर्न अस्वीकार गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सोमबार कारण देखाउ आदेश जारी गर्दै रिहा गर्न अस्वीकार गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
