Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस अनुशासन समिति वैठक बोलाइयो, पूर्ण बहादुरलाई कारवाही संकेत


  • आइतबार, चैत्र १५ २०८२

  • कांग्रेस अनुशासन समिति वैठक बोलाइयो, पूर्ण बहादुरलाई कारवाही संकेत

    काठमाडौं – नेपाली कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको छ । वैठक चैत्र १८ गते बोलाईएको मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिएका छन । वैठक पार्टीका नेता पूर्ण वहादुर खड्‌कलाई कारवाही सिफारिस गर्न बोलाईएको विश्लेषण गरिएको छ । खड्‌काले शनिवार आफुलाई कार्यवहाक सभापति भन्दै विज्ञप्ती जारी गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij