Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली पक्राउ


  • शनिबार, चैत्र १४ २०८२

  • पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली  पक्राउ

    काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन । उनलाई पक्राउ गर्न प्रहरी गुण्डु स्थीत निवास पुगेका थिए। टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेर पक्राउ गरेको हो । प्रहरीकै गाडीमा ओलीलाई राखेर लगिएको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij