Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नियमित महाधिवेशनको कार्यतालिका ल्याउँदै कांग्रेस


  • सोमबार, चैत्र ९ २०८२

  • नियमित महाधिवेशनको कार्यतालिका ल्याउँदै कांग्रेस

    काठमाडौं – नेपाली कांग्रेसको नियमित महाधिवेशन कार्यतालिका ल्याउँने तयारी गरिएको छ । निर्वाचनमा पराजय भोगे पछि राजिनामा दिएका सभापति गगन थापाको राजिनामा अस्वीकृत भएसंगै थापाकै अध्यक्षतामा बैठक बस्ने गरी चैत्र १० गतेलाई वैठक बोलाइएको छ । सोहि बैठकमा थापाले नियमित महाधिवेशनको तालिका पेश गर्ने तयारी गरिएको कांग्रेस स्रोतले बताएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij