Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चैत्र ६ गते कांग्रेस केन्द्रीय समिति वैठक आब्हान


  • बुधबार, चैत्र ४ २०८२

  • चैत्र ६ गते कांग्रेस केन्द्रीय समिति वैठक आब्हान

    काठमाडौं – विशेष महाधिवेशनबाट घोषित नेपाली कांग्रेसले चैत्र ६ गते केन्द्रीय समिति वैठक आव्हान गरेको छ । बैठकमा प्रदेश सभापतिहरुलाई समेत सहभागी हुन अनुरोध गरिएको छ । कांग्रेसको आधिकारिकता विवाद सर्वोच्चमा विचाराधिन छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij