काठमाडौ – अखिल नेपाल फुटवल संघ एन्फाको साधारण सभा चैत्र १३ गते हुने भएको छ । नयाँ नेतृत्व समेत चयन हुने साधारण सभामा मनिष जोशीले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छ्न । एन्फाका बर्तमान केन्द्रिय सदस्य समेत रहेका जोशी टोखा नगरपालिकामा रहेको श्री भगवती क्लबका पूर्वअध्यक्ष हुन ।
फुटबल विकासप्रति जोशीको समर्पण, अनुभव र स्पष्ट दृष्टिकोणले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
