Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

घरदैलोमा ब्यस्त कांग्रेसका उममेदवार सवुजकृष्ण बाँनिया (तस्वीरहरु)


  • आइतबार, फाल्गुन १० २०८२

  • घरदैलोमा ब्यस्त कांग्रेसका उममेदवार सवुजकृष्ण बाँनिया (तस्वीरहरु)

    काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागी यति बेला प्रचार प्रसार तिव्र गतिमा अघि बढेको छ । उम्मेदवारहरु जनताको घर दैलोमा भोट माग्न व्यस्त छन । काठमाडौं क्षेत्र नं. ६ का कांग्रेस उम्मेदवार सवुज कृष्ण बाँनिया पनि मतदाताका घर आँगनमा पुगिरहेका छन । त्यस क्षेत्रमा लोकप्रिय छवि बनाएका बाँनिया मतदाताबाट राम्रो माया पाएका बताउँछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij