काठमाडौं – नेपालका लागी पाकिस्तानका राजदुत अबरार एच. हाशमीले पाकिस्तान-नेपाल मैत्री टि – २० क्रिकेट प्रतियोगिता-२०२६ को ११ औं संस्करणको उद्घाटन गर्नुभयो। उद्घाटन सत्रमा पाकिस्तानका प्रतिनिधि, खेलकुद प्रेमी, मिडिया र ग्लोबल बैंक का प्रतिनिधि , नेपाल क्रिकेट संघका प्रतिनिधि र युवा परिषद्का प्रतिनिधिहरू उपस्थित थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
