Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं क्षेत्र नं. ५ मा एमालेवाट इश्वर पोखरेल उम्मेदवार बन्ने


  • सोमबार, माघ ५ २०८२

  • काठमाडौं क्षेत्र नं. ५ मा एमालेवाट इश्वर पोखरेल उम्मेदवार बन्ने

    काठमाडौं – नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ५ बाट उम्मेदवार हुने भएका छन । सोमवार उक्त क्षेत्रबाट पोखरेल उम्मेदवार बन्ने निर्णय भएको हो । पोखरेल चुनाव लड्ने कि नलड्ने भन्ने निश्चित नभएकाले टिकट होल्ड गरिएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij