Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस वार्ता : देउबालाई निषेध गर्ने मुख्य बटमलाईन !


  • मंगलबार, पुष २९ २०८२

  • कांग्रेस वार्ता : देउबालाई निषेध गर्ने मुख्य बटमलाईन !

    काठमाडौं – नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवा लक्षित मागलाई सहमतिको बटमलाईन बनाएको छ । मुख्य तीन वटा माग मध्य दुइवटा माग देउवा संग सम्बन्धित छ । सक्रिय राजनिति छाड्नु पर्ने र चुनाव लड्न नपाउँने माग महामन्त्री गगन थापा पक्षले उठाएका छन । विशेष महाधिवेशन मा प्रस्तुत प्रतिवेदन पार्टीले अपनत्व लिनु पर्ने उनीहरुको तेस्रो माग रहेको छ । देउवालाई सक्रिय राजनिति गर्न र चुनाव उठ्न निषेध गर्ने माग संविधानका भावना विपरित छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij