Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आज कांग्रेस विशेष महाधिवेशनको वन्दशत्र


  • सोमबार, पुष २८ २०८२

  • आज कांग्रेस विशेष महाधिवेशनको वन्दशत्र

    काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माको आव्हानमा भएको विशेष महाधिवेशनको आज बन्दशत्र हुँदैछ । आज सांगठनिक र राजनितिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । आजको बन्द शत्रले सभापति शेरबहादुर देउवालाई हराएको घोषणा गरेर नऱ्याँ नेतृत्व घोषणा गर्न सक्ने बताईएको छ । यदि त्यसो भएमा कांग्रेस औपचारिक रूपमै विभाजित हुनेछ ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij