Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

डा. शेखर कोइरालाले भिडियो सन्देशमा के भने ? (भिडियो सहित)


  • आइतबार, पुष २७ २०८२

  • डा. शेखर कोइरालाले भिडियो सन्देशमा के भने ? (भिडियो सहित)

    काठमाडौ -नेपाली कांग्रेसका नेता डा . शेखर कोइरालाले विशेष महाधिवेशन सुरु हुँदै गर्दा भिडियो सन्देश जारी गर्दै पार्टी एकताको आव्हान गरेका छन । आफूले कांग्रेसको समग्र एकताको पक्षमा शान्त रूपमा आवाज उठाइरहेको बताउँदै कोइरालाले भनेका छन – “मेरो निजी महत्त्वाकांक्षा केही छैन । मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतका कहिल्यै आकर्षित गरेन,” उनले भनेका छन्, “यस्ता अवसरहरू आए, तर मैले रुचि देखाइनँ । त्यस्तै, सभापति, प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन ।”

    भिडियो हेर्न यसलाई खोल्नुहोस

    https://www.facebook.com/share/p/17akFV7XLa/

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij