Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हस्ताक्षर फिर्ता लिन महाधिवेशन प्रतिनिधिहरुलाई कांग्रेसको आग्रह


  • बिहिबार, पुष २४ २०८२

  • हस्ताक्षर फिर्ता लिन महाधिवेशन प्रतिनिधिहरुलाई कांग्रेसको आग्रह

    काठमाडौं – नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिलाई फिर्ता लिन आग्रह गरेको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले पार्टी ले कुनै विशेष महाधिवेशन आयोजना गरेको छैन भन्ने मुख्यसचिवको विज्ञप्तीलाई अनुमोदन गरेको छ । निर्णयमा महामन्त्री गगन थापा र सहमहामन्त्री फरमुल्लाह मन्सुरले असहमति जनाएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij