काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन विवाद उत्कर्षमा पुगेका वेला संस्थापन पक्षले पनि काउन्टर दिन थालेको छ । महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आव्हान गरे पछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरुको भेला र जिल्ला सभापति हरुको छुट्टाछुट्टै भेला आयोजना गर्न लागेको हो । केन्द्रीय सदस्यको भोला भोली पुष २५ गते र जिल्ला सभापतिहरुको भेला पुष २७ गते गर्ने तयारी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
