Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस महामन्त्री थापा र शर्माद्वारा विशेष महाधिवेशन आव्हान


  • बुधबार, पुष २३ २०८२

  • कांग्रेस महामन्त्री थापा र शर्माद्वारा विशेष महाधिवेशन आव्हान

    काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा ले पार्टीको विशेष महाधिवेशन आव्हान गरे का छन । संस्थापन पक्षले कुनै पदाधिकारी वा सदस्यलाई विशेष महाधिवेशन आव्हान गर्ने अधिकार नभएको बताए लगत्तै महामन्त्री थापा र शर्माले संयुक्त विज्ञप्ती जारी गर्दै विशेष महाधिवेशन आव्हान गरेका हुन ।

    विज्ञप्तीमा भनिएको छ -विधानको धारा ३(१२) तथा धारा २७ (१) समेतको व्यवस्थालाई आत्मासात् गर्दै नेपाली काँग्रेसको विधानको धारा १७(२) अनुसार मिति २०८२ पौष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी भई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक आव्ह्वान गर्दछौं ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij