Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको वैठक बोलाइयो


  • बिहिबार, पुष १७ २०८२

  • महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको वैठक बोलाइयो

    काठमाडौं – महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसको नियमित महाधिवेशन स्थगित गरेर विशेष महाधिवेशन आव्हान गरे पछि पार्टीको कार्यसम्पादन समिति बैठक बोलाईएको छ । वैठक भोली शुक्रवार ३ वजे का लागी बोलाइएको मुख्य सचिव कृष्ण पौडेलले जनाएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij