Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रास्वपाले बालेन्द्र साहलाई अघि साऱ्यो भावी प्रधानमन्त्री


  • आइतबार, पुष १३ २०८२

  • रास्वपाले बालेन्द्र साहलाई अघि साऱ्यो भावी प्रधानमन्त्री

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साह विचि सहमती भएको छ । सहमति अनुसार साहलाई आगामी निर्वाचनमा भावि प्रधानमत्रीका रुपमा अघि सारिने छ भने रवि लामिछानेले पार्टीको नेतृत्व गर्ने उल्लेख छ । सहमति पत्रमा साह र लामिछानेले हस्ताक्षर गरेका छन ।

    सहमतिमा कुलमान घिसिङ भने समेटिएका छैनन् । सहमति पछि सभापति लामिछानेले सहमति नेताले चाहे जस्तो नभई जनताले चाहेजस्तो हुनु पर्ने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij